भरिएको डिसेन्टर र बिग्रिएको उपकरण

त्रिशूली । नुवाकोटको त्रिशूली जलविद्युत् केन्द्रमा पानी ल्याउन बनाएको डिसेन्टर बालुवा थिग्राउने पोखरीमा भरिएको बालुवा र उक्त बालुवा निकाल्न प्रयोग गरिने उपकरण बिग्रिएको छ ।

त्रिशूली नदीबाट ल्याएको पानी यही पोखरीमा थिग्राएर २१ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जल विद्युत् केन्द्र सञ्चालनमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =