Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
तस्बिरमा राष्ट्रपति भण्डारीको दसैँ
मकालु खबर
२०७९ असोज १९ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छिन् ।
बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् ।
तस्बिरहरु :रत्न श्रेष्ठ/रासस
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्यालबाट साईतमै टीका तथा प्रसाद ग्रहण गर्दै ।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकालबाट साईतमै टीका तथा प्रसाद ग्रहण गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्याललाई टीका तथा प्रसाद दिदै ।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकाललाई टीका तथा प्रसाद दिदै ।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार आफन्तलाई विजया दशमीको टीका तथा प्रदान दिदै ।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार आफना छोरी ज्वाईलाई टीका तथा प्रसाद लगाई दिदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाई दिदै ।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाई दिदै ।