एनएमबी बैंकले क्यास ब्याक सुविधा दिने

काठमाडाैँ । एनएमबि बैंकले आफ्ना ग्राहकलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २ हजारसम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी दिएकाे छ ।
बैंकले १० असाेजदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको हाे । यसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २ हजार रूपैयाँसम्म पैसा बचत गर्न सक्नेछन् ।

एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउनेछन् ।
एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २० प्रतिशत वा ५ सयसम्मको क्यासब्याक पाउने छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =