बुधबार दाेहाेराे अंकले बढ्याे सेयर बजार

काठमाडौँ । साताकाे चाैथाे काराेबार दिन बुधबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

यस दिन नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ बिन्दुमा पुगेको छ । यस दिन ७२ करोड १२ लाख ५९ हजार रुपैयाँको सेयर काराेबार भएकाे छ । यस दिन १४२ कम्पनीको सेयर मूल्य बढेकाे छ । ३८ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

यो साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेर बजार १८३७.६० बिन्दुमा झरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =