प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेट

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेटवार्ता गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा अध्यक्ष दाहालले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =