चिनियाँ नेताको भ्रमणले काठमाडाैँकाे जनजीवन अस्तव्‍यस्त (फाेटाेफिचर)

काठमाडौँ । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुकाे भ्रमणले काठमाडौँ अस्तव्यस्त बनेकाे छ । उनकाे भ्रमणले काठमाडाैँ उपत्यकाका तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन बानेश्‍वर क्षेत्रको यातायात व्यवस्था अस्तव्‍यस्त बनेको हाे ।

विदेशी पाहुना ली को भेटघाटको कार्यक्रम बानेश्वरस्थित संसद भवनमै भएकाले बानेश्वर क्षेत्रमा यातायातका साधन विहानदेखि नै प्रभावित भएकाे छ । प्रहरीले सर्वसाधारणलाई पैदल हिँड्न समेत राेक लगाएकाे थियाे ।

भेटघाट सकेर सवा १२ बजेमात्र ली आफू बस्ने होटल सोल्टीमा फर्केका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =