राजेन्द्र लिङ्देन झापा ३ बाट सर्वसम्मत सिफारिस
२०७९ भदौ २१ गते

काठमाडाैँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट सिफारिस भएका छन् ।
झापा ३ बाट संघीय सांसद् उम्मेदवारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत रूपमा सिफारिस भएका छन् ।
२०७९ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








