हटाइए काठमाडौँ अदालत अगाडि राखिएका सवारी
२०७९ भदौ १५ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा राखिएका सवारीलाई हटाउन थालेको छ । जिल्ला अदालत काठमाडौँमा अगाडि राखिएका सवारी साधनलाई बिहान हटाइएको हो ।
विभिन्न मुद्दाको सिलसिलामा पक्राउ परेर दसिप्रमाणको लागी जिल्ला अदालत आउनेहरूले सडक पेटीमा सवारी राख्ने गरेका थिए । अनधिकृत संरचनाहरू भत्काउन थालेको महानगरले अव्यवस्थित पार्किङलाई पनि हटाउन थालेको छ ।
२०७९ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








