दुईतर्फी सञ्चालनमा नारायणगढ-मुग्लिन सडक

काठमाडाैँ । नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो झरेर अवरुद्ध भएको सडक अहिले दुईतर्फी सञ्चालनमा आएको हाे ।

चितवनकाे भरतपुर महानगरपालिका- २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि बिहान साढे २ बजेदेखि सडकखण्ड अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =