बालेनविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वाेच्च अदातलमा अपहेलना मुद्दा दर्ता भएकाे छ ।

अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी दिएकाे निवेदनमा साेमवार सुनुवाइ भएकाे हाे ।

सोमवार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा मुद्दाकाे सुनुवाइ भएको हाे ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले दिएकाे अन्तरकालीन आदेशमा मेयर शाले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएकाे भन्दै उनीविरुद्ध अदालतकाे अपेहेलना मुद्दा परेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =