नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने

काठमाडौं । राष्ट्रिय सभाले राष्ट्रपतिबाट पुनर्बिचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने भएको छ ।

आतइबार बसेको पहिलो बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको बेहोरा र प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देश टेबुल भएको छ ।

आजै दोस्रो बैठक राखिएको छ । दोस्रो बैठकबाट विधायन व्यवस्थापन समितिमा पठाउने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =