यी हुन् ठूलालाई बढी सानालाई कम तलब माग गर्ने उपसचिवहरू
२०७९ साउन २३ गते

काठमाडौं । मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ। अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमानअनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो।
जब कि गत जेठ १५ मा सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले मात्र बढाइएको थियो।
मर्यादाक्रम अनुसार तलब वृद्धिका लागि संसदको उद्योग वाणिज्य श्रम उपभोक्ता समितिमा ४३ जना उपसचिवरुले निवेदन दिएका थिए । यही निवेदनका आधारमा समितिले सरकारलाई निर्देशन दिएको थियो ।
‘

२०७९ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








