जापानमा थप १ लाख २६ हजार बढीमा कोरोना संक्रमण

टोकियो । जापानमा सोमबार मात्र १२६,५७५ जना कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणको सातौं लहरका बीए ५ ओमिक्रोन बीच दैनिक सो सङ्ख्यामा संक्रमित फेला परेका छन्

टोकियो महानगरीय सरकारका अनुसार सोमबार टोकियोमा अघिल्लो दिनको तुलनामा संक्रमितको सङ्ख्या २२,३८७ जनाले बढेको छ। यस्तै मध्य जापानको आइची प्रिफेक्चरमा थप ५, ०१८ नयाँ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =