प्रचण्डले पाएनन् माेदीसँग भेट !
२०७९ साउन १ गते

काठमाडौँ । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नपाउने भएका छन् ।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार दिल्ली पुगेका अध्यक्ष प्रचण्डकाे माेदीसँग भेट नहुने भएकाे हाे ।
प्रचण्ड आजै साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ ।
२०७९ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








