रामेछाप बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु, २३ घाइते

काठमाडौँ । रामेछापमा बस दुर्घटना हुृँदा ९ जनाको भएको छ भने २३ घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीकाअनुसार बिहान करिब १० बजेतिर सुनापती गाउँपालिकामा बस दुर्घटना भएको हो ।

गाउँपालिका-५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको प्रजिअ पहाडीले जानकारी दिए । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको घाइते भएका छन् । उनीहरुको उद्धार गरेर धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =