स्थानीय निर्वाचनकाे समीक्षा गर्न कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति

काठमाडाैँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक बाेलाएकाे छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले स्थानीय तह निर्वाचन – २०७९ काे समीक्षा गर्न बैठक बाेलाइएकाे जानकारी दिए ।

बैठक असार २७ गते साेमवारका लागि बाेलाइएकाे उनले बताए । बैठक पार्टी कार्यालय बीपी स्मृति भवन सानेपामा बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *