त्रिचन्द्रमा ‘सेभ त्रिचन्द्र’ (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको त्रिचन्द्र कलेज नेपाल विद्यार्थी संघले ‘सेभ त्रिचन्द्र’ कार्यक्रम आयोजना गरेको छ । नेपालकै जेठो क्याम्पस (त्रिचन्द्र क्याम्पस)को जीर्णोद्धार गर्न सरकारलाई दबाब दिने उद्देश्यले आज नेवि संघ त्रिचन्द्र इकाई कमिटीले सो कार्यक्रमको आयोजना गरेको हो ।

क्याम्पस परिसरमा रहेको घण्टाघर र जीर्ण भएको त्रिचन्द्र क्याम्पसको भवनमा ‘एनएसयू एपेअर्स रिनोभेट त्रिचन्द्र’ लेखिएको ब्यानर टाँगेर सरकारलाई पुनर्निर्माण गर्न दबाब दिएका हुन् । कार्यक्रममा व्यङ्ग्य कवितासमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *