धनगढी हिँडेकाे प्रधानमन्त्रीकाे हेलिकाेप्टर इन्धन सकिएपछि भैरहवामा अवतरण

काठमाडौँ । सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी हिँडेका प्रधानमन्त्रीकाे हेलिकाेप्टर भैरहवामा अवतरण गरिएकाे छ ।

उनकाे हेलिकाेप्टरमा इन्धन सकिएपछि भैरहवामा अवतरण गरिएकाे हाे ।

इन्धन सकिएपछि हेलिकाेप्टर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =