राजश्व वृद्धि हुने आधार देखिएन: महासचिव पोखरेल
२०७९ जेठ २२ गते

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजश्व वृद्धि हुने वस्तुहरूको आयात अत्यधिक भएका कारण आगामी आर्थिक वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटका सम्बन्धमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले राजश्व वृद्धि हुने वस्तुहरूको धेरै आयातका कारण आगामी वर्ष राजश्व वृद्धि हुने र आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पूरा हुने वस्तुगत आधार नभएको बताएका छन् ।
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








