साेमवारबाट कल सेन्टर चलाउँदै काठमाडाैँ महानगर
२०७९ जेठ २० गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारबाट कल सेन्टर सञ्चालनमा ल्याउने भएकाे छ ।
महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहकाे अवधारणाअनुसार कल सेन्टर सञ्चालनमा ल्याउन लागिएकाे महानगरले जनाएकाे छ ।
महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित सोमबारबाट कल सेन्टर सञ्चालनमा ल्याउन लागेकाे हाे ।
कल सेन्टरमा आएका गुनासाहरूलाई विभिन्न ५० वटा युनिटमा पठाइने जनाइएको छ ।
२०७९ जेठ २० गते
प्रतिक्रिया
One thought on “साेमवारबाट कल सेन्टर चलाउँदै काठमाडाैँ महानगर”
Leave a Reply Cancel reply
सम्बन्धित










सराहनीय र बुद्धिमतापूर्बक काम हुन