अब ६८ वर्षमाथिकालाई वृद्ध भत्ता दिइने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका नागरिकलाई जेष्ठ नागरिक भत्ता (वृद्ध भत्ता) उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

सरकारले हालसम्म ७० वर्षभन्दा माथिका नागरिकलाई वृद्ध भत्ता शीर्षकमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =