भूसूचना अभिलेख व्यवस्थापन १२६ नापी कार्यालयमा विस्तार गरिने
मकालु खबर
२०७९ जेठ १५ गते
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष भित्रमा बाँकी रहेका नापी कार्यालयमा समेत भूसूचना अभिलेख व्यवस्थापन प्रणाली विस्तार गरिसक्ने योजना ल्याएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले १२६ नापी कार्यालयमा यस्तो प्रणाली विस्तार गर्ने उल्लेख गरेको हो । त्यस्तै मालपोत कार्यालयहरुलाई समेत अनलाइन प्रणालीमा लगिने जनाएको छ ।
भूमिहीनलाई आवास, बेरोजगारलाई रोजगार, प्रभावकारी सार्बजनिक सेवा मार्फत सेवा प्रवाह गर्ने, गरिब लक्षित कार्यक्रमलाई प्रभावकारी बनाईने, सहरी गरिबलाई रोजगारी दिने ।
सहरकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४ करोड उपलब्ध गराउने जनाएको छ ।
मकालु खबर
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित