काठमाडौँमा बालेनको मतान्तर १८८२५, दोस्रोमा सिर्जना
२०७९ जेठ ९ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४६९६६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले २८१४१ मत र एमाले उम्मेदवार केशव स्थापितले २७२८६ मत पाएका छन् ।
अहिले ९ वडाको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
अहिले वडाहरू ९, १०, १३, १४, १५, २०, २१, २२, २६ को मतगणना जारी रहेको हो ।
२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित









