काठमाडाैँका ८ वडाकाे मतगणना सम्पन्न

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकाे जारी मतगणनामा ८ वटा वडाकाे मतगणना सम्पन्न भएकाे छ ।

हालसम्म काठमाडाैँका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको हाे । मतगणना सकिएका वडाहरूमा १, २, ३, ४, ५, २८, ३०, र ३२ रहेकाे निर्वाचन आयोगले जनाएकाे छ ।

यी वडाकाे मतगणना सकिदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =