काठमाडौँको शंकरापुरमा राप्रपाका नापित विजयी

काठमाडाैँ । शंकरापुर नगरपालिकाकाे मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रमेश नापित विजयी भएका छन् ।

उपमेयमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छिन् । शंकरापुरमा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियाे ।

त्यस्तै पालिकामा मेयर र उपमेयरमा एमाले तेस्रो भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =