२८ हजार नाघ्यो बालेनकाे मत, कसकाे कति ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका छन् ।

पछिल्लो जानकारीअनुसार उनी २८०२० मतसहित शीर्ष स्थानमा रहेको छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४५४८ मतसहित दोस्रो स्थानमा रहेका छन् भने १३९९० मतसहित सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =