भरतपुरमा १२ हजार बढी मत गन्दा ४४ सय मतसहित सुवेदीकाे अग्रता कायमै
२०७९ जेठ २ गते

काठमाडाैँ । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् ।
१२ हजार ८६२ मत गन्दा विजय सुवेदीले ४४०० मत प्राप्त गरेका छन् । त्यस्तै, गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले ४३३९ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पाैडेलले १९०० मत प्राप्त गरेका छन् ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









