चट्याङले झापामा युवाको मृत्यु
२०७९ जेठ २ गते

काठमाडौँ । हिजो आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दा रहेका छन्। उनलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताए।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









