भरतपुरमा सुवेदी अग्रस्थानमै, पछ्याउँदै दाहाल

काठमाडौँ । भरतपुर महानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका उम्मेदवार विजय सुवेदी ३,०७५ मतका साथ अग्रस्थानमा छन् ।

सुवेदीलाई पछ्याइरहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३,०४६ मत ल्याएकी छन् । पछिल्लो विवरण अनुसार स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १ हजार ३७ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =