३५३२ मतका साथ बालेनकाे अग्रता, केशव स्थापित पछ्याउँदै
२०७९ जेठ १ गते

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३५३२ मतका साथ अग्रता कायम राखेका छन् ।
प्राप्त पछिल्लो जानकारीअनुसार एमालेका उम्मेदवार केशव स्थापितले साहलाई १८५६ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६६८ मतका साथ तेस्रो स्थानमा रहेकी छन् । मतगणना जारी छ ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








