भरतपुरकाे विवाद मिल्याे, मतगणना शुरू

चितवन । विवादपछि राेकिएकाे भरतपुर महानगरपालिकामा मतगणना पुनः सुचारु भएकाे छ ।

मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले बदर गरिदिएकोमा एमाले प्रतिनिधिहरूले विरोध जनाएपछि मतगणना रोकिएको थियो ।

त्यसपछि प्रमुख निर्वाचन अधिकृतले बोलाएर बसेको सर्वदलिय बैठकले उक्त मतपत्र बदर नै गर्ने सहमति गरेपछि मतगणना फेरि सुरू भएको हो । सर्वदलिय बैठकले धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =