भरतपुरमा विवाद, मतगणना स्थगित

चितवन । भरतपुर महानगरको मतगणना रोकिएको छ ।

मतगणनाका क्रममा केही बढी मसी लागेकाे मत बदर गरिएपछि एमालेले विराेध गरेकाे छ । विराेधपछि मतगणना स्थगित भएकाे छ ।

एमाले चितवनले जनाएअनुसार पहिला सदर गरिएकाे मत बदर गरिएपछि विराेध भएकाे हाे । एमालेले मुख्य निर्वाचन अधिकृत र गणककाे भूमिका शंकास्पद रहेकाे बताएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =