भरतपुरमा मतान्तर साँघुरो पार्दै विजय, रेनु ६७ मतले अगाडि

चितवन । भरतपुरमा ३९७७ मत गणना हुँदा गठबन्धनबाट रेनु दाहालको अग्रता कायमै छ । दाहालले १३७२ मत ल्याएकी छन् ।

विजय सुवेदीले १३०५ मत ल्याए । स्वतन्त्रबाट उमेदवार दिएका जगन्नाथ पौडेल ४७० मत ल्याएका छन् । विवेकशील साझा प्रवीन काफ्लेले ८ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =