२६ सय मतका साथ बालेनकाे अग्रता कायमै
२०७९ जेठ १ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २६०१ मतका साथ अग्रता कायम राखेका छन् ।
प्राप्त पछिल्लाे जानकारीअनुसार एमालेका उम्मेदवार केशव स्थापितले साहलाई १४१४ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मतका साथ तेस्राे स्थानमा रहेकी छन् ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









