धनकुटाको पाख्रीवास -३ को वडाध्यक्षमा एमालेका सरोज राई विजयी
मकालु खबर
२०७९ जेठ १ गते
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका -३ को वडाध्यक्षमा एमाले विजयी भएकाे छ । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार एमालेका सरोज राई विजयी भएका हुन् ।
उनी ५७४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण कटुवालले ५६४ मत प्राप्त गरे ।
मकालु खबर
२०७९ जेठ १ गते
प्रतिक्रिया