धनकुटाको पाख्रीवास -३ को वडाध्यक्षमा एमालेका सरोज राई विजयी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका -३ को वडाध्यक्षमा एमाले  विजयी भएकाे छ । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार एमालेका सरोज राई विजयी भएका हुन् ।

उनी ५७४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण कटुवालले ५६४ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *