भरतपुरमा मतान्तर बढाउँदै रेनु, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । आइतबार बिहानसम्म २५८१ गन्दा रेनुले ९८० मत पाएकी हुन् ।

एमालेबाट मेयर उम्मेदवार विय सुवेदीले ८७१ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११०१ तथा राप्रपाकी हिमला गुरुङले १०१९ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =