काठमाडौँ महानगर अपडेट; बालेनको अग्रता कायमै, पछ्याउँदै स्थापित
२०७९ वैशाख ३१ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता कायमै छ भने नेकपा एमालेका केशव स्थापित केही मतले पछि परेका छन्।
जम्मा २२८३ मतगणना भएकोमा बालेनले ७३६ मत प्राप्त गरेका छन् भने स्थापितले ६२० मत हात पारेका छन्। त्यस्तै, नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले हालसम्म ४३६ मत प्राप्त गरेकी छन्।
मतगणना जारी छ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









