भरतपुर महानगरमा मतपरिणाम उल्टियो; रेनुले लिइन् अग्रता
२०७९ वैशाख ३१ गते

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा मतपरिणाम उल्टिएको छ।
केहीबेर अघिसम्म अग्रता लिँदै आएका एमालेका मेयर उम्मेदवार विजय सुवेदीलाई पछाडि पार्दै माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल अगाडि बढेकी छिन्। ७०० मत गणना भएकामा रेनुले २७८ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याउँदै सुवेदीले २५८ मत ल्याएका छन्।
त्यस्तै, बागी उठेका जगन्नाथ पौडेलले ९४ मत प्राप्त गरेका छन्।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









