साँघुरीगढी गाउँपालिका १० मा एमालेको प्यानलै विजयी
२०७९ वैशाख ३१ गते

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिकाको वडा नं १०मा एमालेको प्यानलै विजयी भएको छ ।
वडा नम्वर १० को अध्यक्षमा एकबहादुर राई प्यानल नै विजयी भएका छन् ।
वडा १० मा बच्चे सार्की, पृतिमाया राई, राजकुमार राई र दिपक राई सदस्यमा निर्वाचित भएका छन् ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया









