भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीको अग्रता
२०७९ वैशाख ३१ गते

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् ।
वडा नं. १ को ४०० मत मत गणना गर्दा सुवेदीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई १० मतान्तरले उछिनेका हुन् । सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याएकी छन् ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेस तर्फका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले १०६ मत ल्याएकी छन् ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









