रेनु अघिअघि विजय पछिपछि….

काठमाडाैँ । भरतपुर महनागरमा ३५० मत गनिसक्दा रेनु दाहालले अग्रता हासिल गरेकी छन् ।

दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन्।

बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =