काठमाडाैँ महानगरकाे उपप्रमुखमा एमालेकी डंगाेल अगाडि

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकाे उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता हासिल गरेकी छन् ।

महानगरका १, २, ३, ४ र ३२ वडाकाे गणना भइरहेकाेमा एमालेले ३९५ मत प्राप्त गरेकी छन् । त्यस्तै, राप्रपाले ८५ मत प्राप्त गरेकाे छ । त्यसैगरी, नेकपा एकीकृत समाजवादीले ४१ मत प्राप्त गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =