भरतपुरको गणना सुस्त, अब दुई टोली खटिने
२०७९ वैशाख ३१ गते

चितवन । भरतपुर महानगरको गणना ज्यादै सुस्त भएको छ । चार घण्टामा जम्मा १५० मतमात्र गणना भएपछि तीव्रता दिने निर्णय भएको छ ।
भरतपुरको गणनालाई तीव्रता दिन अब दुई ठाउँबाट गणना गरिने भएको छ । अब दुई टोलीले गणना गर्नेछन् ।
साँझ ५ बजेपछि चार वटा गणक टोलीबाट मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
One thought on “भरतपुरको गणना सुस्त, अब दुई टोली खटिने”
Leave a Reply Cancel reply
सम्बन्धित










Dhilo ganana vayeko Bahanama feri kunai sajis ta rachna khojeko Haina ..?k ber feri Renu dahal Lai nai meyar babauna j Pani garna sakxa ..???