काठमाडाैँमा बालेनले लिए अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बालेन अग्रता लिएका छन् ।

राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेनले २२ मत प्राप्त गरेका छन् ।

१२ बजेसम्म १०० मत गनिएकाेमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले १८ र एमालेका उम्मेदवार केशव स्थापितले १३ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् ।  अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =