चितवनको कालिका र राप्ती नगरपालिकामा मतगणना शुरु
२०७९ वैशाख ३१ गते

सांकेतिक तस्बिर
चितवन । चितवनको कालिका र राप्ती नगरपालिकामा मतगणना शुरु भएको छ । कालिका नगरपालिका वडा नं १ को मतगणना शुरु भएको हो ।
कालिकाको प्रारम्भिक नतिजा अनुसार गठबन्धनको अग्रता रहेको छ । १ सय मतगणनामा प्रमुख पदमा नेपाली काङ्ग्रेसका शिवराम केसीको ४३ र एमालेका विनोद रेग्मीले ३९ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा माओवादी केन्द्रका सबिता लामाको ४३ र एमालेका विमला लामाले ३४ मत प्राप्त गरेकी छन् ।
राप्ती नगरपालिकाको वडा नं ६ बाट मतगणना शरु भएको हो । राप्तीको प्रारम्भिक नतिजा आइसकेको छैन ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









