२० प्रतिशत स्थानमा आजै मतगणना सुरु हुन्छ -प्रमुख निर्वाचन आयुक्त
२०७९ वैशाख ३० गते

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान प्रक्रिया सकिएलगत्तै २० प्रतिशन स्थानमा आजै मतगणना कार्य शुरू हुने बताएका छन्।
आयुक्त थपलियाले आज शुक्रबार भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्य चौकी मतदान केन्द्रबाट मतदान गरेपछि उनले सञ्चारकर्मीलाई यस्तो प्रतिक्रिया दिएका हुन्।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









