सुनिता डंगाेलले गरिन् मतदान

काठमाडाैँ । एमालेबाट काठमाडाैँ महानगरपालिकाकाे उपमेयर पदकी उम्मेदवार सुनिता डंगाेलले मतदान गरेकी छन् ।

उनले काठमाडाैँकाे लगनबाट मतदान गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =