एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले गरे मतदान

चितवन । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनमा मतदान गरेका छन् ।

उनले चितवनको राप्ती नगरपालिका ५ को भण्डारा अस्पतालको केन्द्रबाट मतदान गरेका छन् ।

केही दिनदेखि नै चितवनको चुनावी प्रचारप्रसारमा रहेका पाण्डे आज बिहानै मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =