विवेकशील साझाकी नेत्री बासकोटाले दिइन् मतदान
२०७९ वैशाख ३० गते

काठमाडौँ । विवेकशील साझाकी नेत्री समीक्षा बासकोटाले काठमाडौँबाट मतदान दिएकी छन्।
काठमाडौँको मध्यबानेश्वरस्थित भ्याली भ्यू इङ्लिश स्कुलबाट केही समयअगाडि नेत्री बासकोटाले मतदान दिएकी हुन्। नेत्री बासकोटा स्वयंले पनि पार्टीका तर्फबाट काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएकी छन्।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









